Uncategorized
गण्डकी प्रदेशमा थपिए ३४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५००० नाघ्यो ! (विवरणसहित)

अर्थ सरोकार सम्बाददता पोखरा । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा मंगलबार थप ३४ जनामा संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्धु शर्माले बताए । संक्रमितमध्ये पोखरा महानगरपालिकाका १८ जना, स्याङ्जा चापाकोटका १४ जना र[...]