Uncategorized
सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र आज (असोज १६ गते)देखि बिक्री खुल्ला भएको छ । बैंकले प्रति कित्ता १ हजार अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता भने आफ्नै पहलमा[...]