×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

३ करोड लिटर पानी हालेपछी यस्तो देखियो रानीपोखरी (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीको पुनर्निमाण कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ । विस २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीको पुनर्निमाण कार्य सम्पन्न हुने अवस्थामा पुगेको हो । जससंगै रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको पनि छ ।  काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरीमा[...]

RECENT POSTS