Uncategorized
‘मिटर रिडिङ नभएका ग्राहकबाट जरिवाना नलिनू, लिइएको रकम पनि अर्को महिना मिलान गर्नू’ : ऊर्जामन्त्री पुन

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकहरुबाट जरिवाना नलिने भएको छ । कोरोना भाइरसको महामारीका कारण समयमै मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको हो । ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला[...]