Uncategorized
राष्ट्रियसभा सदस्यको सपथ ग्रहणपछी बामदेव गौतमले भने – ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन’ (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बिहिबार मनोनित हुनुभएको गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको हो । बिहिबार राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको[...]