×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

कोरोना संक्रमणका कारण नबिल बैंकका कर्मचारीको मृत्यु !

अर्थ सरोकार सम्बाददाता  बैंकिङ क्षेत्रमा कोरोनाको त्रास बढिरहेका बेला कोरोना संक्रमणकै कारण बैंकमा कार्यरत एक कर्मचारीको निधन भएको पुष्टी भएको छ । नबिल बैंक लिमिटेडको पोखरास्थित सभागृह शाखामा कार्यरत सुरक्षा गार्डको कोरोनाकै कारण मृत्यु भएको पुष्टी भएको हो । बिरामी भएपछी अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो[...]

RECENT POSTS