Uncategorized
भूकम्प आउँदा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले झ्यालबाट हाम फाले, यस्तो छ स्वास्थ्य अवस्था…

अर्थ सरोकार सम्बाददाता सिन्धुपाल्चोक । राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी घाइते भएका छन् । आज विहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर ६ रेक्टरको भूकम्प आउँदा ती कर्मचारी झ्यालबाट हाम फाल्दा घाइते भएका हुन् । बैंकको जलविरे शाखाका कार्यरत कर्मचारी रामचन्द्र रायमाझी घाइते भएको इलाका प्रहरी कार्यालय जलविरेले जनाएको छ। उनको[...]