Uncategorized
नियम विपरीत ग्याँस सिलिण्डर ओसार-पसार गर्नेलाई कारबाही हुने

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नियम विपरीत ग्याँस सिलिण्डर ओसार-पसार गर्नेलाई नेपाल एलपी ग्याँस उद्योग संघले कारबाही गर्ने भएको छ । संघले ग्याँस उद्योगको नियमानुसार नियुक्त भएका बिक्रेताहरुबाहेक अन्य कसैले खाली सिलिण्डर ओसार-पसार, भण्डारणमा सट्टापट्टा र खरिद बिक्री गरे कारबाही हुने जनाएको छ । आज (बिहिबार) सूचना जारी गर्दै बजारमा[...]