Uncategorized
कोभिड विशेष अस्पतालमा सूचीकृत भए यी ३ अस्पताल, ६ हजारबढी बेड पनि थपियो !

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । देशभरी कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप[...]