Uncategorized
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या करिब दुई करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख २३ हजार ३ सय ९७ पुगेको छ । त्यस्तै, मंगलबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख[...]