×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

नेपाल बंगलादेश बैंकमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता  जनकपुर । नेपाल बंगलादेश बैंकको जनकपुरस्थित शाखामा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै बैंकको जनकपुरस्थित शाखामा मात्रै संक्रमितको संख्या ४ पुगेको छ । यसअघि बैंकको बीरगंजस्थित शाखामा पनि कोरोना संक्रमित भेटिएका थिए । संक्रमित भेटिएपछी बैंकको शाखा सिल गरिएको छ ।[...]

RECENT POSTS