Uncategorized
बालाजु बाईपास सडकखण्डको हरिबिजोक ! ७ वर्षसम्म पनि बाटो नबनेपछी स्थानीयले आक्रोशित हुँदै गरे प्रदर्शन ! (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय आन्दोलित भएका छन् । बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका हुन् । बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर[...]