Uncategorized
उपत्यकाका तिनै जिल्लामा कोरोनाका बिरामी फेला परे, कुन जिल्लामा कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । यस्तै आज देशभरमा ३३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
RECENT POSTS

सोमबार देशभर ठुलो संख्यामा संक्रमित थपिए
अर्थ सरोकार

नयाँ नेपाल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत
अर्थ सरोकार