×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

आइतबार काठमाडौंमा मात्रै थप ९० जनामा संक्रमण पुष्टी, ललितपुरमा कति संक्रमित थपिए ?

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण पुष्टी भएको बताए । यस्तै आज  देशभरमा ३ सय ८० जनामा संक्रमण पुष्टी भएको छ ।

RECENT POSTS