Uncategorized
…र यो पनि हेर्नुहाेस् ! धनगढीमा बेमौसमी विकासको प्रभाव ! (फोटो-कथा)

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । धनगढीमा थालिएको बेमौसमी विकासका कारण आमसर्वसाधरण मर्कामा परेका छन् । आर्थिक वर्ष २०७६/७७ को सडक विस्तारको योजना वर्षको अन्तिम सातामा अगाडी सार्दा सर्वसाधरण मर्कामा परेका हुन् । असारे विकासको चटारोका रुपमा थालिएको उक्त सडक विस्तारका कामले धनगढीको मुख्य सडकमा दैनिक घण्टौसम्म जाम लाग्ने[...]