Uncategorized
अजोड इन्स्योरेन्स तेश्रो बर्षमा प्रवेश, २१ तस्विरमा हेर्नुहोस् बार्षिकउत्सवको रौनकमा रक्तदान कार्यक्रमका झलक…!

अर्थ सरोकार सम्बाददाता काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७५ साल असार २१ गते स्थापना भएको कम्पनी आजबाट तेश्रो बर्षमा प्रवेश गरेको हो । आफ्नो दोश्रो बार्षिकउत्सवको अवसरमा एक सार्वजनिक प्रतिबद्धतामार्फत कम्पनीले आफुलाई मार्गनिर्देशन गर्ने सबैप्रति आभार प्रकटसमेत गरेको छ । साथै कम्पनीले आफ्नो दोश्रो[...]