Uncategorized
लक्ष्मी बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (श्रावण ५ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले मुद्दति निक्षेपतर्फ सस्थागतका लागि ६.५ प्रतिशत र व्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी निक्षेपतर्फ न्यूनतम २%[...]