Uncategorized
एउटै व्यक्ति तथा समुहको सेयर स्वामित्व रहेका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लगिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एउटै व्यक्ति तथा समुहको शेयर स्वामित्व रहेका बैंक तथा वित्तिय संस्थाहलाई एक आपसमा गाभ्न अर्थात् मर्जरमा लैजाने भएको छ ।