×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

खानेपानी कार्यालयका निमित्त प्रमुखसहित ४ जना अख्तियारको फन्दामा, दुई लाख ४१ हजार रुपैयाँ घुस लिएको आरोप !

अर्थ सरोकार सम्बाददाता  दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चारजनालाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । आयोगको वीरेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब-इन्जिनियर वीरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिएको हो ।  उनीहरुलाई[...]

RECENT POSTS