Uncategorized
दार्मा गाउँपालिकाका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी, गाउँपालिकाका सबै सेवा बन्द !

अर्थ सरोकार सम्बाददाता सल्यान । दार्मा गाउँपालिका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ । सोमबार गाउँपालिकाका पाँचजनामा संक्रमण पुष्टी भएको थियो । तीमध्ये दुई कर्मचारी र तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनीहरुलाई गाउँपालिकाको आइसोलेसनमा राखिएको छ। कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएकाले समुदाय स्तरमा[...]