Uncategorized
अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको उक्त सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । कम्पनीको सो सेयर निर्धारित समय नबिकेपछि ४ दिन थप गरेर आज १३ गतेसम्म लम्ब्याइएको थियो[...]