×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

विराटनगरमा बैंक तथा वित्तीय संस्था खोल्ने महानगरको तयारी, बिहान ६–१० को टाइम कार्ड लागू

अर्थ सरोकार सम्बाददाता  विराटनगर । लामो लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको छ । महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो । महानगर प्रमुख भीम पराजुलीले[...]

RECENT POSTS