×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

चन्द्रागिरिका नौ जनामा आरडिटी ‘पोजेटिभ’, पिसिआर परीक्षण गरिँदै !

अर्थ सरोकार सम्बाददाता  चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जनले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना[...]

RECENT POSTS