×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

सङ्क्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ शुरु

सिरहा । कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए । अत्यावश्यक कामबाहेक[...]

RECENT POSTS