Uncategorized
कैलालीमा लकडाउन उल्लंघन गर्ने १०५ जना प्रहरीको नियन्त्रणमा, दिईयो यस्तो सजाय !

अर्थ सरोकार सम्बाददाता कैलाली । लकडाउन उल्लंघन गरेको भन्दै स्थानीयलाई कैलाली प्रहरीले एक घण्टा सडकमा उभ्याएको छ ।लकडाउनको १७औं दिनमा कैलाली प्रहरीले गोदावरी नगरपालिकाको अत्तरिया चोक र धनगढीमा एक सय पाँच जनालाई बिना काम हिडिरहेको फेला पारेपछि सडकमा उभ्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए[...]