Uncategorized
सरकारले लागू गरेको ‘लकडाउन’ उल्लंघन गर्ने एक हजार ५८ जना उभ्याइए

काठमाडौं – सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेको आरोपमा बुधबार बिहान प्रहरीले एक हजार एक सय ५८ जनालाई उभ्याएको छ । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई उभ्याएर सचेतनामूलक परीक्षण दिइएको हो[...]