Uncategorized
नक्कली बिरामीसहित एम्बुलेन्सका चालक प्रहरीको फन्दामा

रामेछाप – मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका-६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई प्रहरीले पक्राउ गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा तामाङले[...]