Uncategorized
आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव १० दिनदेखि अस्पतालमै, क्षतिपूर्ति दिनुपर्ने परिवारको माग

अर्थ सरोकार सम्बाददाता रुपन्देही । आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका रुपन्देहीको सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको शव १० दिनसम्म पनि आफन्तले बुझेका छैनन् । घटनाको छानबिन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक थापाको शव बुझ्न मानेका छैनन् । शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ । चैत १३[...]