×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

Breaking : कोरोनाको तेस्रो संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

RECENT POSTS