Uncategorized
प्रदेश ५ : कञ्चन गाउँपालिकाको उदाहरणीय काम, बस्ने राम्रो बास पाएपछि दङ्ग छ मुसहर बस्ती (भिडियो)

कपिलबस्तु । पूर्वपश्चिम रार्जमार्गको सैनामैना नगरपालिकाको वासगडी वाट ५ किलोमिटर यात्रा गरेपछि कन्चन गाँउपालीको मुसहर बस्तिमा पुगिन्छ, जहाँ ४० घरधुरी रहेका छन् । पालिकाले बस्ती निर्माणका लागि घर बनाइदिएपछि अहिले मुसहर बस्तीको दैनिकी दैनिकी नै फेरिएको छ । खरले छाएको चुहिने झुपडीमा बस्दै बर्षौ विताएका स्थानियलाई कन्चंन गाउँपालिकाले बस्ति विकास[...]