Uncategorized
सिन्धु विकास बैंकमा ५ करोड घोटाला

काठमाडौं – सिन्धु विकास बैंकका संचालकहरुले जग्गा खरिद गर्दा ५ करोड घोटाला गरेका छन् । चलनचल्तीको मूल्य ७ करोडमा पाइने ८ आना जग्गा १२ करोड रुपैयाँमा खरिद गरी अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सीईओ रमेशप्रसाद जोशीसहितका संचालकहरुले ५ करोड रुपैयाँ भागशान्ति गरी खाएको आरोप छ । बनेपाको इलाका प्रहरी कार्यालयअगाडिको ८ आना[...]