Uncategorized
दशैँ विदामा मेगा बैंकका १९ शाखा खुल्ला रहने, दिउँसो ११ बजेदेखि २ बजेसम्म सेवा दिने !

काठमाडौँ – मेगा बैंकले पनि दशैँको विदाको समयमा १९ वटा शाखामार्फत सेवा दिने तयारी गरेको छ । बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न १९ वटा शाखा खुल्ला रहने जानकारी दिएको हो । बैंकका उक्त शाखाहरु दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला हुनेछन् ।