Uncategorized
सनराइज बैंकको १२औं वार्षिकोत्सवमा सरसफाई कार्यक्रम आयोजना

काठमाडौँ – सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । “सफा रहौं सफा राखौं-हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का, कावाश्वती, तुल्सीपुर, दार्चुला र जुम्ला शाखाहरुबाट सरसफाइ कार्यक्रम गरिएको हो । बैंकले असोज महिनालाई १२ औं वार्षिक[...]