Uncategorized
रविको कार्यक्रम आउने समयमा न्यूज २४ले खाली कुर्सी मात्र देखायो, रविका ट्वीट फ्ल्यास न्यूजमा !

काठमाडाैं । पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो । रवि पक्राउ परेपछि न्यूज २४ले खाली कुर्सीमात्र देखाएको छ भने रविका भनाइ फ्ल्यास न्यूजमा राखेको छ । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसँगै युवराज कँडेललाई पनि[...]