अर्थ सरोकार (सुदुर)
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आर्मिको सानदार जित
अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । धनगढीमा सम्पन्न दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार प्रतियोगिताको फाईनल खेलमा रहेका त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवबीचको प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले जित हासील गरेको हो । प्रतियोगिताका ४ सेटमध्ये ३ सेटमा नेपाल[...]

