MARKET WATCH
सीइडीबी हाइड्रोपावरले २५ लाख १८ हजार २३० कित्ता आइपिओ जारी गर्दै, कति पायो रेटिङ ?
काठमाडौं – सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आइपिओको रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ जारी[...]