MARKET WATCH
हिमालयन जनरल इन्स्योरेन्सले आश्विन ६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्सको २५औं बार्षिक साधारणसभा आश्विन ६ गते (सोमबार) बोलाएको छ । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको २४१औं बैठकले बैंकको २५औं बार्षिक साधारण सभा उक्त मितिमा कार्की व्याङ्केट, बबरमहल काठमाडौँमा विहान ११: ३० बजे गर्ने निर्णय गरेको छ । उक्त सभाको लागि कम्पनीले भाद्र १७[...]