×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MARKET WATCH

माछापुच्छ्रे बैंकको ऋणपत्र भर्ने समय लम्बियो, अव कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं – माछापुच्छ्रे बैंकको ऋणपत्र भर्ने समय लम्बिएको छ । बैंकले तोकिएको समयसम्ममा आवश्यक मात्रामा आवेदन नपरेको हुनाले समय लम्बिएको हो । अव यस ऋणपत्रमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ ।  बैंकले खुल्ला गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुल्ला गरेको हो भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई[...]

RECENT POSTS