MARKET WATCH
८.५% ब्याजदरमा लक्ष्मी बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुला, कहिलेसम्म पाईन्छ भर्न ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज सोमबारदेखि लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुल भएको छ । बैंकले २ अर्ब रुपैयाँको १ हजार रुपैयाँ अंकित मूल्यमा ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गरेको हो । बैंकले कुल ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याएको छ भने बाँकी १२ लाख कित्ता बैंकले आफ्नै[...]