MARKET WATCH
युनियन लाइफ इन्स्योरेन्सको आइपिओमा कति पर्यो आवेदन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा पहिलो दिन नै १.४१ गुणाले ओभर सब्सक्राइब भएको छ । कम्पनीको आइपिओमा बिहिबार साँझ ५ जेसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रकम बराबरको ९१ लाख ६०० कित्ता सेयरको लागि[...]