MARKET WATCH
यसपटक युनाइटेड फाइनान्सका सेयरधनीहरुको हात रित्तै, संस्थाले गर्यो लाभांश वितरण नगर्ने घोषणा !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । युनाइटेड फाइनान्सले सेयरधनीलाई लाभांश नदिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने जनाएको हो । कम्पनी सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । जसजरण यसपटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७५[...]