×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MARKET WATCH

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले डाक्यो मंसिर १८ गते एघारौं वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले मंसिर १८ गते एघारौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले सभा प्रयोजनको लागि मंसिर ५ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले वार्षिक साधारण सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभामा संस्थाले ९.५०% बोनस र[...]

RECENT POSTS