MARKET WATCH
नेपाल बंगलादेश क्यापिटलले मंसिर ७ गते डाक्यो दोस्रो वार्षिक साधारणसभा, के-के छन् एजेण्डा ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा मंसिर ७ गते हुने भएको छ । उक्त सभा संस्थाको मुख्य कार्यालय कमलादी, काठमाडौंमा दिउसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीले २ प्रतिशत नगद लाभांश वितरण गर्नेप्रस्ताव पेश गर्ने भएको छ । यसैगरी, गत आर्थिक वर्षको नाफा[...]