MARKET WATCH
अरुण भ्याली हाइड्रोपावरले ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद सेयर जारी गर्दै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । कम्पनीले १ : १ को अनुपातमा ९९ लाख ८३ हजार २३२ कित्ता सेयर जारी गर्न[...]