MARKET WATCH
आइसीएफसी फाइनान्सको २ लाख कित्ता ऋणपत्र आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !
काठमाडौं – आइसीएफसी फाइनान्सले २ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ हजार रुपैयाँको दरले २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । कम्पनीले बिक्रि गर्ने ऋणपत्रमध्ये ८० हजार कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १ लाख २०हजार इकाई भने फाइनान्सले[...]