MARKET WATCH
सोमबार १०.४२ अंकले बढ्यो बजार, १६ करोड ८८ लाख माथिको कारोबार
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १०.४२ अंकले बढेर ११३५.५६ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआरबीएलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल[...]