MUDRA MAMILA
एनआरएन लघुवित्तले कमायो १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।गत वर्षको सोहि अवधिमा संस्थाले १३ लाख ९३ हजार रुपैयाँ मात्रै कमाएको थियो । यस्तै संस्थाको[...]