MUDRA MAMILA
फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो, विभिन्न ठाउँबाट दैनिक २ सय जना पुग्न थाले पोखरा ! (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो पोखरा । कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गते असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका[...]