MUDRA MAMILA
साउनको पहिलो साता मौद्रिक नीति ल्याउँदै नेपाल राष्ट्र बैंक, निजी क्षेत्रका माग कति समेटिएलान् ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति आगामी साउन ५ गते सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असार मसान्तमा नभई साउन पहिलो साता आउने बताएका हुन् । यसका लागि राष्ट्र बैंकले[...]