MUDRA MAMILA
सेयर कारोबार बन्द भएपछि यस्तो आयो लगानीकर्ता संघको विज्ञप्ति !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – सेयर लगानीकर्ता संघले एक विज्ञप्ति निकाल्दै सेयर कारोबार रोकिनुप्रति आफ्नो आपति रहेको बताएको छ । विज्ञप्तिमा उसले अप्रत्यासित रुपमा बजारमा कारोबार नै बन्द गरिनु गलत भएको स्पष्ट पारेको छ । बाँकी बिज्ञप्तिमा हेर्नुहोस् :